Skip to content

एनआइसी एसिया बैंकको कामु सीइओमा चार्टड एकाउन्टेन्ट रोशनकुमार न्यौपाने नियुक्त

काठमाडौँ- एनआइसी एसिया बैंकले कामु सीइओमा चार्टड एकाउन्टेन्ट रोशनकुमार न्यौपानेलाई नियुक्त गरेको छ । लक्ष्मण रिसालले राजीनामा दिएपछि बैंकको सञ्चालक समितिले न्यौपानेलाई कामु सीइओ बनाएको हो । न्यौपाने बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत थिए । 

बैंकको बैठकले रिसालको राजिनामापनि स्वीकृत गरेको छ । 
उनी छोटो समयमा बैंकिङ क्षेत्रमा उदाएका र राम्रो प्रगति गरेका चार्टड एकाउन्टेन्ट  हुन् ।  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।