Skip to content

किर्तिपुरको खेल मैदानमा सिए विद्यार्थीको ‘क्रिकेट-फिबर’, एनकासाले एक्यानलाई हरायो, बाँकी छ अन्य खेलका विवरण

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स विद्यार्थी संगठन (एनकासा) ले हरेक बर्ष आयोजना गर्ने एनकासा क्रिकेट प्रतियोगिता यसपाली पनि संचालन भएको छ । सातौ एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगितामा विभिन्न सिए फर्महरुले सहभागीता जनाएको  रमेश पन्थीले सिए सरोकारलाई जानकारी दिएका छन्। 
प्रतियोगिता अन्तर्ग विभिन्न खेलका विवरण यस्तो छ :

पहिलो दिन पहिलो खेल 
केबी चित्रकार एण्ड कम्पनी   – ३९/१० (१० ओवर )
मिशाल एसोसिएट्स – ४१ ‎/१ रन (४ ओवर)
‎मिशाल एसोसिएट्स ९ विकेटले बिजयी 
‎म्यान आफ द म्याच- अंकित अधिकारी ( मिशाल एसोसिएट्स )
पहिलो दिन दोश्रो खेल
जोशी एण्ड भण्डारी – १२४/३ (१५ ओवर )
सार एसोसिएट्स- ९६/१० (१५ ओवर )
जोशी एंड भण्डारी २८ रन ले बिजयी
‎म्यान आफ द म्याच- सबिन भूजु (जोशी एंड भण्डारी )
तेस्रो खेल
एएनएसएजी/एसबी एसोसिएट्स- १३८/१० (१५ ओवर)
जिपीआरएंड कं – १३२/८ (१५ ओवर )
एएनएस/एजी/एसबी एसोसिएट्स ६ रनले बिजयी
‎म्यान आफ द म्याच- असीम रिजाल( एएनएस/एजी/एसबी एसोसिएट्स)- ४ विकेट लीन सफल
दोश्रो दिन पहिलो खेल
एलएसपि एसोसिएट्स ५४/१०
‎एनबिएसएम ५५/० (४.४ ओवर)
‎म्यान आफ द म्याच- सुरज  दास ( एनबिएसएम )
दोश्रो खेल
कुबेर एण्ड क ७२/९ (१५ ओवर )
जिएसएन/एसबगाले ७७/२ (८ ओवर )
जिएसएन/एस बगाले ले ८ विकेट ले बिजयी
‎म्यान आफ द म्याच- राजन डांगी (जिएसएन/एस बगाले)

तेस्रो खेल (मैत्री पूर्ण )
एक्यान र एनकासा 
एक्यान ९२/६
एनकासा ९५/५
विजय एनकासा 
‎म्यान आफ द म्याच- ऋषि पोखरेल ( ४९ रन, २ विकेट)

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।