Skip to content

एसीसीए सप्ताह २०७४ भाग ३ : विदेश जान सजिलो हुन्छ भनेर होइन क्वालिफाइड हुन्छु भनेर पढौं, नपढेर नै हो फेल हुने !

शुभम् मिडिया प्रालिले तयार गरेको सिए सरोकार टेलिभिजन कार्यक्रम अन्तर्गत एसीसीए सप्ताह २०७४ को तेश्रो भागमा हामीले अजय कुमार महतलाई प्रस्तुत गरेका छौं । उनीसंग हामीले एसीसीएको विभिन्न देशहरुमा उपस्थिति कस्तो छ भन्ने विषयमा कुराकानी गरेका छौं । बाँकी यो टेलिभिजन अन्तर्वार्तामा :

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।