Skip to content

आइक्यानमा जागिर खाने हो ? आयो है नियामक निकायको निर्देशक बन्ने मौका !

काठमाडौँ – नेपाली लेखा व्यवसायीहरुको नियामक निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) मा निर्देशक बन्ने अवसर आएको छ । आइक्यानले एक सार्वजनिक सुचनामार्फत संस्थाका लागि जोइन्ट डाइरेक्टर एक जना र डेपुटी डाइरेकटर २ जनाको माग गरेको छ । बाँकी निम्न विवरणमा हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।