Skip to content

चार्टर्ड एकाउन्टेन्ट रोशनकुमार न्यौपाने एनआईसी एसिया बैंकको सहायक सीइओ पदमा नियुक्त

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ – चार्टर्ड एकाउन्टेन्ट रोशनकुमार न्यौपाने एनआईसी एसिया बैंकको सहायक सीइओ पदमा नियुक्त भएका छन् । बैंक संचालक समितिले रोशनकुमार न्यौपाने र सुधिर पाण्डेलाई सहायक सीईओमा नियुक्त गरेको हो । 
१० वर्षअधि आन्तरीक लेखा परीक्षण विभागको विभागीय प्रमुखको रुपमा तत्कालिन बैंक अफ एशिया बैंकिङ सेवामा प्रवेश गरेका न्यौपाने अन्तत: एनआईसी एसिया बैंकको साहायक सीइओ पदमा नियुक्त भएका हुन् । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट सिए उतिर्ण गरेका न्यौपाने एक कुशल व्यवस्थापकको रुपमा परिचित छन् ।  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।