Skip to content

आईसीएआइको सदस्यता रोक्न र ‘स्टाइपेन्ड’ बढाउन एनकासाको माग, माग सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी (मागको विवरणसहित)

काठमाडौँ – नेपाल बोर्ड अन्तर्गत सिए अध्ययन गरिरहेका विद्यार्थीहरुको संगठन एनकासाले आइक्यानलाइ मागपत्र बुझाएको छ । मागपत्रमा आइसीएआइ अर्थात भारतीय बोर्डबाट सिए भएकाहरुलाई सदस्यता लिनबाट रोक लगाउन देखि  सिए विद्यार्थीहरुले आर्टिकलशिप गर्दा पाउने स्टाइपेन्ड बढाउन समेत माग गरिएको छ । आफ्नो माग पूरा नभए आन्दोलनमा जाने चेतावनी समेत एनकासाका अध्यक्ष ऋषि पौडेलले दिएको एनकासाले आफ्नो वेव साइटमा उल्लेख गरेको छ ।


हेर्नुहोस् एनकासाले आइक्यानमा बुझाएको मागपत्र जस्ताको त्यस्तै 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।