Skip to content

चितवनमा अन्तराष्ट्रिय ब्राण्डको होटलका लागि चिफ एकाउटेन्टको आवश्यकता !

ट्याक्सपर्ट प्रा. लि.को लागि चितवनमा अबस्थित एक अन्तरास्ट्रिय ब्रान्डको होटलको लेखा राख्ने कार्यको लागि Chief Accountant र Accountant गरि २ जना स्टाफ आवश्यकता परेको छ । होटलमा पहिले काम गरेको र स्थानीयलाइ बिशेष प्राथमिकता !

इच्छुकले आफ्नो CV मा Expected Salary उल्लेख गरी [email protected] मा तुरुन्त पठाउनु होला !


आवश्यक दक्षता: आफ्नो जिम्मेवारी उत्कृस्ठ ढंगले पुरा गर्न सक्ने ।
(खाने र बस्ने निशुल्क ब्यबस्था छ |)

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।