Skip to content

१५ तस्विरमा हेर्नुहोस्, एसीसीए नेपालले आयोजना गरेको करियर एण्ड लर्निङ फेयर २०१७

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ – गत शनिबार एसीसीए नेपालको आयोजनामा सम्पन्न भएको एसीसीए करियर एण्ड लार्निंङ फेयरमा सयौंको संख्यामा सहभागीहरु उपस्थित थिए । एसीसीए सदस्य, अप्रुभ्ड इम्प्लोयर, ट्युसन प्रोभाईडर, एसीसीए विद्यार्थी तथा एसीसीए पढ्न चाहाने विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम १५ तस्विरमा हेर्नुहोस् :

 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।