Skip to content

लम्साल कार्यकालको फ्ल्यास ब्याक : यस्तो थियो आइक्यानमा लम्सालको ‘डे १’ (फोटो फिचर)

आईक्यानमा नयाँ अध्यक्ष र उपाध्यक्षले औपचारिक रुपमा नियुक्ति पाएपछि आइक्यानमा खिचिएका तश्वीरहरु हुन् यी । सफत ग्रहणको कार्यक्रम भने साउन ६ गते  थियो । सबैले औपचारिक बधाई दिएका थिए उनलाई । महेश खनाल निर्विरोध उपाध्यक्षमा निर्वाचित भएका थिए । हेर्नुहोस् फोटो फिचर :    

 तश्वीर सौजन्य : सिए ज्योति प्रकाश पाण्डे

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।