हल्लापछि आफु निकट पत्रकार मात्र बोलाईए : मंगलबारदेखिनै प्रकाश लम्शालको सफत कार्यक्रममा हुनसक्ने दुर्घटनाका बारेमा हल्ला चल्न थालेपछि पहिलो पटक आईक्यानको सफत कार्यक्रममा पत्रकार बोलाउने काममा गृहकार्य गरेको हल्ला बाहिरिएको थियो । यसै अनुरुप केहि पत्रकारहरुको निमन्त्रणा रद्ध गरी आफु निकटका पत्रकारलाई मात्र बोलाउन प्रकाश लम्शालले उर्दी लम्सालले जारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्