Skip to content

अमृत डिस्टिलरीले माग्यो ‘एकाउन्टेन्ट’ !, सुचनामा भनिएको छ, ‘सीए पढीरहेकाहरुलाई प्राथमिकता’

अमृत डिस्टिलरीले  ‘एकाउन्टेन्ट’ पदका लागि सिए पढिरहेकाहरुलाई ग्राह्यता दिनेगरी सुचना जारी गरेको छ । एक दैनिक पत्रिकामा सुचना जारी गर्दै उक्त कम्पनीले लेखापाल पदका लागि सिए पढिरहेकाहरुबाट प्राथमिकता दिनेगरी दर्खास्त आह्वान गरेको हो । हेर्नुहोस सुचना : 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।