Skip to content

एसीसीए, के, किन र कसरी ?

प्लस टु सकेर बेका विद्यार्थीहरुलाई लक्षित गर्दै एसीसीए सप्ताह सुरु भएको छ ।  टिभी टुडे टेलिभिजनमा जेठ ९ गतेबाट १५ गतेसम्म प्रशारण हुने उक्त कार्यक्रमको पहिलो भागमा हामीले एसीसीए सदश्य रविन कटवाललाई प्रस्तुत गरेका छौं । उनीसँग हामीले एसीसीए भनेको के हो ? नेपालमा एसीसिएको सम्भावना कस्तो छ, एसीसीए पढ्न नेपालमा कति समय वा कति पैसा खर्च हुन्छ लगायतका विविध विषयमा कुराकानी गरेका छौं । हेरौं कार्यक्रम :  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।