Skip to content

बजार गुरु अन्तर्गत कर शिक्षा कार्यक्रममा सिए प्रवीण राज काफ्ले

हिमालय टेलिभिजनबाट प्रशारण हुने बजार गुरु कार्यक्रम अन्तर्गत यसपालीको कर शिक्षा कार्यक्रममा सिए प्रवीणराज काफ्लेलाई प्रस्तुत गरिएको छ ।  हेरौं भिडियो :

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।