
- आइक्यान अध्यक्ष अव मोफसलका केहि सिए इन्स्टिच्युटका विरुद्ध पनि गलत प्रचार गर्न लागिपरेका छन् । यसको स्पष्ट रुप बजारमा केहि दिनपछी देखिनेछ ।
- उनका निकै निकट रहेका केहि सिएहरुले खोलेको सिए इन्स्टिच्युटका विरुद्ध पनि केहिदिनमा गलत प्रचार सुनीन थाल्नेछन् ।
- जति जति उनलाई प्रेसर पर्दै गएको छ त्यति त्यति आफु निकटको सिए इन्स्टिच्युटका बारेमा पनि बजारमा दखल नपर्ने गरी गलत प्रचार भइरहेको जस्तो देखाउन उनी लागि परेका छन् ।
- आफ्नो प्लान पूरा नभएको रिस उनले केहि दिनभित्रै पत्रकारहरुलाई पोख्दैछन् भन्ने जानकारी पनि स्रोतले दिएको छ ।
यसबारे बुझ्न खोज्दा उनी निरन्तर सम्पर्क बाहिर छन् ।
प्रतिक्रिया दिनुहोस्