Skip to content

रक्सी खाएर भोट हालिएको प्रसंगदेखि, अपरिपक्व नेतृत्वसम्मका कुरा, बालचन्द्र श्रेष्ठसँग ‘तातो’ बहस

बाल चन्द्र श्रेष्ठ । नेपालको पहिलो सिए पढाउने संस्था सीएआइका प्रमुख । एउटा सटिक बक्ता, जसले मनको कुरा भन्न कुनै पनि आनाकानी गर्दैन । सिए सप्ताहको पाचौं भागमा पनि उनले यस्तै बोले । रातोभाले रेष्टुरेन्टमा रक्सी खुवाएर ‘फलानो’ लाई कापी जाच्ने समितिमा राख्दिन्छु भनेर लोभ देखाएर भोट हाल्न लगाएको समेत खुलासा गरे उनले । आवश्यक परे आफुसँग प्रमाण भएको दावी गर्ने श्रेष्ठले अपरिपक्व नेतृत्वका कारण नेपाली सिए क्षेत्रमा हुनु पर्ने विकास नभएको तर्क गरेका छन् । 
उनले अर्को खास खुलासा पनि गरेका छन् । आफुले कमाएको पैसा मध्ये केहि बचाएर राखेको र उक्त पैसाले प्रतिबद्ध विद्यार्थीलाई सिए पढ्न छात्रवृति दिने समेत घोषणा गरेका छन् । समग्रमा आजको बहस पनि ‘तातो’ छ।  हेरौ सिए बालचन्द्र श्रेष्ठसँग सुरज प्याकुरेलले गरेको तातो बहस :
       

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।