Skip to content

एक्स्पोमा जाने बाटो चारैतिर बाट बन्द भएपछि… (फोटो फिचर)

आइक्यानले शनिबार र आइतबार सम्पन्न गरेको आइक्यान करियर एक्स्पोको दोश्रो दिन अर्थात आइतबार मधेशी मोर्चाको आन्दोलनका कारण निकै नै प्रवाभित बन्यो । चारैतिर बाट बाटो बन्द भएपछी आइक्यान करियर एक्स्पोमा आशा गरिए अनुसार विद्यार्थी आउन सकेनन् । मोर्चाको यो कार्यक्रम पूर्व घोषित थियो । मोर्चाले पूर्व घोषित कार्यक्रम बनाउँदा पनि आइक्यानले त्यसको वास्ता नगरी एकोहोरो निर्णय गर्दा त्यसको मारमा समग्र विद्यार्थी तथा आइक्यान परेको छ । हेरौं कसरी बन्द भएको थियो एक्स्पो जाने बाटो :

    

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।