Skip to content

करियर एक्स्पोमा आइक्यानको लोगोको ‘अपमान’, जिम्मेवार को ?

आइक्यानले करियर एक्स्पोमा नियम विपरित लोगोमा लेखिएका अक्षरहरु तलमाथि पारेर आइक्यानकै अपमान गरेको छ । नियमत : कुनै पनि संस्थाको लोगो यसरी परिवर्तन गर्न पाईदैन । एक पटक तलको लोगोलाई राम्ररी हेर्नुहोस्, पुनन्तु मनसा धिय: हुनुपर्ने ठाउँमा पुनन्तु मनसा ध्य: लेखिएको छ जुन सरासर नियम विपरित छ ।

यसबारे सिए सरोकारले राखेको प्रश्नमा सिएहरुले यो आइक्यानले गरेको गम्भीर लापरवाही भएको बताएका छन् । ‘यस्तो भुल गर्नु भनेको ठाडो रुपमा संस्थाको अपमान गर्नु हो ।  आइक्यानले यस बिषयमा माफी माग्नुपर्छ। ‘ एक सिएले सिए सरोकारलाई बताए ।    
हुनुपर्ने लोगोचाहिँ यस्तो हो :

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।