Skip to content

एनकासाको पूरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्यो

एनकासाको पुरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेको छ । आज पुतलीसडकस्थित एक क्याफेमा आयोजना भएको एक कार्यक्रमका बीच पूरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई एनाकासाको जिम्मेवारी हस्तान्तरण गरेको हो । 

आइक्यानका अध्यक्ष प्रकाश लम्शाल समेतको  उपस्थितमा सम्पन्न भएको उक्त कार्यक्रम सम्पन्न भएको थियो । एनकासाको  नयाँ नेतृत्व ऋषि पोख्रेलले सम्हाल्दैछन् भने यसअघि अनील आचार्यले एनकासाको नेतृत्व सम्हालेका थिए । 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।