Skip to content

एनकासा अध्यक्षमा ऋषि पोख्रेल निर्वाचित

नेपाल चार्टर्ड एकाउन्टेन्टस सस्था (आइक्यान ) अन्तर्गत सिए अध्यन गरिरहेका विद्यार्थीहरुको  संगठन एनाकासाको नयाँ अध्यक्षमा ऋषिराम पोख्रेल  निर्वाचित भएका छन्  । पोख्रेल यस अघि एनकासाका कोषाध्यक्ष थिए । यस्तै कुल दुई बर्षको कार्यकालका लागि एनकासाको उपाध्यक्षमा रुषा गिरी निर्वाचित भएकी छिन् ।  यसैगरी  सचिवमा सुदेश पाण्डे र  कोषाध्यक्षमा रमेश  पन्थी  निर्वाचित भएका  छन् । 
निर्वाचित नयाँ कार्यसमितिलाई सिए सरोकारको शुभकामना । 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।