Skip to content

स्वदेशी लघुवित्तमा सिए / एसीसीएको आवश्यकता

स्वदेशी लघुवित्तमा  सिए / एसीसीएको आवश्यकता  छ । उक्त संस्थाले आज एक सार्वजनिक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो । संस्थाले जारी गरेको सुचना अनुसार संस्थामा २ सिए वा एसीसीएको माग गरेको हो । संस्थाले बैंक वा वित्तीय संस्थामा कम्तीमा ५ बर्ष अधिकृत स्तरमा रही विवागीय जिम्मेवारी सम्हालेकाहरुले उक्त जागिरका लागि आवेदन दिन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।