Skip to content

२०७२ लाई फर्केर हेर्दा, यसरी सत्यको जीत भयो… !

नेपाली सिए क्षेत्रका लागि २०७२ खासै उपलब्धिमुलक नभएपनि केहि घटनाक्रमलाई हेर्ने हो भने सत्यको जीत भयो २०७२ सालमा । एभेरेष्ट इन्स्युरेन्स प्रकरणमा मुछिएका जगदीश अग्रवाल र गोपाल अग्रवालले सफाई पाए भने युनिटी प्रकरणमा आइक्यानले जवरजस्त कारवाही गरेर अन्यायमा परेका भन्दै चर्चामा आएका सिए जनक बराललाई समेत अदालतले सफाई दियो ।
२०७२ सालमा जनक बरालले पाएको सफाईपछि आइक्यान पूर्वाग्रही हुने गरेको चर्चा पनि चल्यो । यता लेखापरिक्षण गरेकै आधारमा देशका अन्य निकायले कारवाही गर्न पाउँदैन भन्ने एक्यानले उठाएको मुद्धा पनि केहि हदसम्म भएपनि सफल भएको धेरैले ठहर गरे ।    

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।