Skip to content

२१ बर्ष पूरानो पत्रिका ‘बुधबार’ले लेख्यो, ‘आइक्यानमा भ्रष्टचार!’ अध्यक्ष लम्सालले भने, ‘सानो कुरालाई ठुलो बनाइयो ‘

कुनै बेला सिंहदरबारको राजनीतिलाई उलटपुलट बनाइदिनेगरी समाचार प्रकाशन गर्ने बिगत २१ बर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको साप्ताहित पत्रिका बुधाबरले ‘ आइक्यानमा भ्रष्टाचार! शिर्षकमा समाचार ‘फ्रन्ट पेजमा छापेको छ । पत्रिकाले आइक्यानका अध्यक्षको भनाइ लिंदा, ‘यो ठुलो विषय नभएको तर केहि समुहले यसलाई ठुलो बनाएको प्रतिकृया दिएका छन् । बुधबार को बर्ष २१, अंक २० २०७२ साल चैत्र २४ गते बुधबारको अंकमा यो समाचार प्रकाशन गरेको छ ।     

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।