Skip to content

एनकासाको निर्वाचन बैसाख ११ गते

नेपाल चार्टर्ड एकाउन्टेन्टस विद्यार्थी एसोसिएसन (एनकासा) को नयाँ कार्य समितिको लागि निर्वाचन मिति तय भएको छ । आउँदो वैशाख ११ गते निर्वाचन हुने एनकासा स्रोतले बताएको छ । बुधबार अपरान्ह आइक्यान परिसरमा बसेको निर्वाचन समितिको बैठकले  बैशाख  ११ गते निर्चाचन गर्ने निर्णय गरेको हो । उक्त दिन लोकतन्त्र दिवस परेकाले सार्वजनिक विदा छ ।  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।