Skip to content

हट्ने भो सीपिटी ! कुल ४०० अंकको सिए फाउन्डेसन यहि डिसेम्बरदेखि

भारतको सिए संस्था आइसीएआइले हाल सिएको पहिलो तहको रुपमा संचालन गरिरहेको सीपीटि कोर्षलाइ अन्त्य गर्ने भएको छ ।  आइसीएआइले यहि आउँदो डिसेम्बरदेखि सिए फाउन्डेसन नामक कोर्ष संचालन गर्ने भएको छ ।  उक्त कोर्ष कुल ४०० अंकको हुनेछ । हालको सीपीटि कुल २०० अंकको छ।  यद्यपी उक्त सिए फाउन्डेसनमा पनि उतिर्ण गर्न भने ५०% ल्याउनुपर्नेछ । 

यसका लागि आइसीएआइको काउन्सिलले निर्णय गरी कानून मत्रालयमा पठाईसकेको छ।  कानुन मत्रालया बाट यो प्रस्ताव सदर भएपछि आइसीएआइले उक्त कोर्षको थालनी गर्नेछ । कारपोरेट मामला मन्त्रालयबाट भने यो प्रस्ताव सदर भइसकेको छ।    

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।