Skip to content

एनाकासाको चुनाव यहि चैत्रमा ! निर्वाचन समिति गठन

आइक्यान अन्तर्गतको सिए विद्यार्थी एसोसीएसन (एनाकासा) को निर्वाचन यहि चैत्रमा सम्पन्न हुने  भएको छ ।  यहि चैत्र महिनामा चुनाव हुनेगरी तयारी भइरहेको एनकासाका अध्यक्ष अनील शर्माले सिए सरोकारलाई जानकारी दिएका छन् ।
चुनाव सम्पन्न गर्न निर्वाचन समिति समेत गठन गरिएको छ । समितिमा काउन्सिल सदश्यका तर्फबाट सुरेश देवकोटा आइक्यानका कर्मचारीको तर्फबाट गोमा राउत र माधव कक्षपति र एनाकासाका तर्फबाट गजेन्द्र खतिवडा र सुमन बिष्ट छन् । निर्वाचन सम्बन्धि सम्पूर्ण विषयको टुंगो लगाउन आइतबार बैठक बस्दैछ।   

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।