Skip to content

अर्थ सरोकार डटकमबाट :’ एक्यानका नवनिर्वाचित अध्यक्ष हरि सिलवालसँग खास अन्तर्वार्ता’

अर्थ सरोकार टेलिभिजन कार्यक्रमले आफ्नो शनिबारको सृंखलामा  हरिकुमार सिलवाललाई प्रस्तुत गरेको छ । बिगत लामो समयदेखि लेखा व्यवसायमा संग्लग्न रहनुभएका सिलवाल केहि समयअघि सम्पन्न भएको  नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) को निर्वाचनबाट एक्यानको अध्यक्ष पदमा समेत निर्वाचित भएका थिए । हेरौं उनीसँग गरिएको खास कुराकानी : 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।