Skip to content

EXCLUSIVE : विद्यार्थीको ६१ अंकलाइ घटाएर ४० किन बनाइयो ?

आइसीएआइ अन्तर्गत सिएको तेश्रो तह सिए फाइनलमा एक विद्यार्थीको ६१ अंकलाई घटाएर ४० बनाइएको भेटिएपछी यो बिषयले निकै चर्चा पाएको छ यतिबेला । ‘इन्फर्मेशन सिष्टम कन्ट्रोल एण्ड अडिट’ विषयमा विद्यार्थीले ल्याएको ६१ अंकलाई ४० बनाइएको पाइएपछि यो बिषय चर्चाको विषय बनीरहेको छ । भारतका केहि सीएहरुले यसरी विद्यार्थीमाथि अन्याय भएको भन्दै आइसीएआइको ध्यानाकर्षण गराएका छन्।  हेर्नुहोस अंक घटाइएको पेपर: 
तश्वीर : सिए नागेन्द्र शाहको फेसबुकबाट 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।