Skip to content

एक्यानको चुनाव : कार्यकारी समितिको सदस्यका लागि ९ जनाको उमेद्वारी

आगामी फाल्गुन ८ गते हुन लागेको चुनावमा कार्यकारी समितिको सदस्यका लागि ९ जनाले उमेद्वारी दिएका छन् । उमेद्वारी दिएकामध्ये जम्मा ६ जना कार्यकारी समितिको सदस्यमा निर्वाचित हुनेछन् :

आफ्नो उमेद्वारी दर्ता गराउनेहरुको नामावली यस प्रकार छ :
  • प्रविण राज काफ्ले 
  • नारायण कंडेल 
  • अनुराग वाग्ले 
  • भूपराज न्यौपाने
  • अरुण लुइँटेल 
  • प्रकृतिराज तिमिल्शिना 
  •  निर्देश श्रेष्ठ
  • बिजयश्वर पौडेल 
  •  दिपेन्द्र कुमार 
सबै उमेद्वारहरुले आफ्नो चुनावी प्रचारप्रशार तीब्र बनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।