Skip to content

सिए सरोकारको समाचार प्रभाव : अल्डाइन सिए नेपालले भ्रामक बिज्ञापन हटायो !

अर्काको विद्यार्थीलाइ आफ्नो दावी गरेर अल्डाईन सिए नेपालले झुटको खेती गरिरहेको बारे सिए सरोकारले समाचार प्रकाशित गरेपछिअल्डाइन सिए नेपालले उक्त भ्रामक बिज्ञापन हटाएको छ । सीपीटि र आइपीसीसीमा भारतभर प्रथम भएका प्रणव प्रतिक तुल्स्यान आफ्नो विद्यार्थी भएको झुटो दावी गर्दै सामाजिक संजाल फेसबुकमा गलत प्रचार गरिरहेको अल्डाइन सिए नेपालले आफ्नो फेसबुक प्रोफाइलबाट उक्त बिज्ञापन हटाएको हो । अल्डाईन सिए नेपालले आफ्नो बिज्ञापनमा २०१५ नोभेम्बरको परिक्षामा भारतभरमै प्रथम विद्यार्थी आफ्नो भएको झुटो दावी गरिरहेको थियो । जवकी प्रणव प्रतिक तुल्स्यान एओसीमा अध्ययन गरेका विद्यार्थी हुन् । अल्डाइन सिए नेपालले फेसबुकमा यस्ता भ्रामक पोष्टहरु गरेको थियो। 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।