Skip to content

एनाकासा कप क्रिकेट : एनबिएसएम र बिके अग्रवाल एण्ड कम्पनी फाइनलमा

एनाकासाले आयोजना गरेको एनकासा कप क्रिकेट प्रतियोगीतामा फाइनलमा पुगेका छन्।  आज भएको खेलमा एलडीएसए एसोसीएटसलाइ २५ रङले हराउँदै एनबिएसएम र जीपी राजबाहक एण्ड कम्पनीलाइ ७ विकेटले हराउँदै  फाइनलमा पुगेका हुन् । फाइनल खेल भोलि विहान ९ बजे पुल्चोक क्याम्पसको मैदानमा सम्पन्न हुनेछ ।

विजेताहरुलाई ट्रफी तथा प्रमाण पत्र पनि भोलि वितरण हुनेछ । स्मरण रहोस् सिए सरोकार एनकासा कप क्रिकेटको अफिसियल मिडिया पार्टनर हो ।    

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।