Skip to content

एनाकासा क्रिकेट : आजको खेलमा जीपी राजबाहक एण्ड कम्पनी र एन अमात्य एण्ड कम्पनी बिजयी

आइक्यान अन्तर्गतका सिए विद्यार्थीहरुको संगठन नेपाल चार्टड एकाउन्टेन्टस् विद्यार्थी एसोसिएसन (एनाकासा) ले वार्षिक रुपमा संचालन गर्ने क्रिकेट प्रतियोगिताको यसपालीको संस्करणमा  आज भएको खेलमा राजबाहक एण्ड कम्पनी र एण्ड येमात्य एण्ड कम्पनी बिजयी  भएका छन् । 
सम्पन्न खेलहरुमा देव एसोसीएटस् लाइ ४ विकेटले हराउँदै राजबाहक एण्ड कम्पनी बिजयी भएको छ भने एन अमात्य एण्ड कम्पनीले एएनएस एसोसीएट्स/ निर्मल एसोसीएटसलाइ ६ विकेटले बिजयी हासिल गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।