Skip to content

एनाकासाद्वारा प्रकाशित ‘सिनर्जी’ विमोचित

एनाकासाले प्रकाशन गरेको पत्रिका ‘सिनर्जी’ को विमोचन भएको छ ।  आज आइक्यान भवनमा भएको एक कार्यक्रमका बीच उक्त बिमोचन कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा पुस्तक आइक्यानका उपाध्यक्ष महेश खनाल, एक्यानका अध्यक्ष भरत  रिजाल, प्राइम सिएका प्रतिनिधि टंकलाल श्रेष्ठ, र एनाकासा प्रतिनिधि दामोदर पौडेलले संयुक्त रुपमा गरेका थिए । 

कार्यक्रममा एक्यानका अध्यक्ष भरत रिजाल, प्राइम सिएका प्रतिनिधि टंकलाल श्रेष्ठ, एनकासाका प्रतिनिधि दामोदर पौडेल, आइक्यान उपाध्यक्ष महेश खनाल, पत्रिकाकी प्रधान सम्पादक रुषा गिरि र एनकासाका कोषाध्यक्ष ऋषि पोखरेलले आफ्नो मन्तव्य दिएका थिए।  पत्रिका बिगतको भन्दा निकै नै गुणस्तरीय भएको उपस्थित सबैले प्रतिक्रिया दिएका छन्। 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।