Skip to content

अडिट फर्म सिए / एसीसीको आवश्यकता

आफ्नो अदिट फर्मको नाम नखुलाई तर आफ्नो फर्मलाइ ख्याती प्राप्त दावी गर्दै एक अडिट फर्मले सिए एसीसीएको माग गरेको छ।  आज एक पत्रिकामा सार्वजनिक सुचना निकाल्दै फर्मले सिए तथा एसीसीएको माग गरेको हो। 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।