Skip to content

केएमसीपीइमा क्यापटुको परीक्षामुखी ट्युसन कक्षा सुरु हुँदै

विशेष गरी क्याप टु अन्तर्गत आउँदो डिसेम्बरमा परिक्षा दिने विद्यार्थी हरुलाई लक्षित गर्दै काठमाडौँ बागबजार स्थित केएमसीपीइमा क्याप टु  अन्तर्गतका विभिन्न विषयको ट्युसन कक्षाहरु सुरु हुँदैछन्। परिक्षामुखी कक्षा अन्तर्गत कष्ट एण्ड मेनेजमेन्ट एकाउन्टिङ बिषय सिए पारस राज कंडेलले लिनुहुने बताइएको छ भने इन्कम ट्याक्स एण्ड भ्याट बिषयको ट्युसन कक्षा सिए उमेश राज पाण्डेयले लिनुहुने बताइएको छ।  अन्य जानकारीका लागि लागि केएमसीपीइ  वा मोबाइल नम्बर ९८५१०९७५८६ मा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।