Skip to content

क्याप टु र थ्रीको परीक्षाफल प्रकाशित

आइक्यानले गत जुलाई महिनामा लिएको क्याप टु र क्याप थ्रीको परिक्षाको परीक्षाफल प्रकाशित गरेको छ। जुनमा हुनु पर्ने परिक्षा गत बैसाखमा गएको विनासकारी भूकम्पका कारण जुलाईमा सम्पन्न भएको थियो। प्रकाशित नतिजा आईक्यानको वेसाइट, र आईक्यानको सुचना पाटीमा हेर्न सकिने बताइएको छ भने नतिजा सिए सरोकार डटकममा समेत राखिएको छ।  प्रकाशित नतिजा यस्तो छ : (स्रोत: आइक्यानको वेव साइट)


नतिजा हेर्न तलको लिंक गर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।