Skip to content

अण्डरकटीङको अर्को रुप , कतिपय उपमहानगरपालिकामा ५००००० (भ्याट समेत) मा बिडिङ

आफुलाई ट्याक्स र भ्याटको संसार नै आउँछ भन्ने फुर्ति लगाउने कतिपय सिएहरुले त्यहि भ्याटको कुरालाई लिएर आइक्यानको आँखामा छारो हाल्ने प्रयास गरेको खबर आएको छ।  आफ्नो नाम नबताउने सर्तमा एक लेखा परीक्षकले बुटवल उपमहानगरपालिकामा भ्याट सहित ५००००० को रकममा विडिङ भएको सिए सरोकारलाइ जानकारी गराएका छन्।  उनले आइक्यानले तोकेको न्युनतम लेखापरीक्षण शुल्क भ्याट बाहेक  भएको जानकारी गराउंदै यस बिषयमा आइक्यानले खोजीनिती गर्नुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।