Skip to content

पूर्वमा ‘अन्डरकटीङ’ प्रकरण, के भयो ? के हुँदैछ?

पूर्वका दुई उपनगरपालिकामा लेखा परिक्षण शुल्कलाई लिएर भएको  ‘अन्डरकटीङ’  भएको बारे समाचार सिए सरोकारले प्रकाशित गरेपछी यसबारे विभिन्न निकायको ध्यान गएको बुझिएको छ। आईक्यानको नियम विपरित मात्र ५५००० र ६० हजारमा उपमहानगरपालिकाको लेखा परिक्षणका लागि बोलपत्र दिएको र इटहरी उपमहानगर पालिकाले काम परेको जानकारी सहित पत्र पठाएपछी यसबारे झनै चासो बढेको हो। तर मिडियाबाट उक्त कार्य नियम बिपरित भएको सार्वजनिक भएपछी धरान उपमहानगरपालिका भने सचेत भएको र निर्णय गरिहालीनसकेको बुझिएको छ। . आईक्यानले केहि समय अगाडी उपमहानगर पालिकाको लेखापरिक्षण शुल्क कम्तीमा पनि ५ लाख हुनुपर्ने नियम बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।