Skip to content

क्याप टु को परिक्षा दिन ६० घण्टे आइटिको परिक्षा उतिर्ण हुनु नपर्ने

https://casarokar.com/wp-content/uploads/2015/08/1UJ9O17WJ9SU8M609Q5007I156L205UY305L5271208YK0S00609G0GVHP.jpgआइक्यान अन्तर्गत क्याप टुको परिक्षा दिनको लागि आबश्यक मानिएको ६० घन्टे आइटि तालिमको परिक्षा उतिर्ण गर्नुपर्ने प्राबधान हट्ने भएको छ।  आगामी परिक्षा देखि नै लागु हुनेगरी यस्तो प्राबधान आउन लागेको हो।  आइक्यानले यसबारे औपचारिक जानकारी नगरे पनि निर्णय भइसकेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।