Skip to content

उत्कृष्ट भएपछीको मुस्कान (फोटो फिचर)

आइक्यानले गत १४ अगष्टका दिन प्रकाशित गरेको नतिजामा उत्कृष्ट हुने प्राइमका ९ जना विद्यार्थीहरु सम्मानित भएका छन् । क्याप वानको नतिजामा उत्कृष्ट १० मध्ये प्रथम सहित ९ जना प्राइमबाट छन् ।  प्राइम सिए परिसरमै आयोजना भएको एक कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो।  हेर्नुहोस् सम्मान भएपछिका खुसीयुक्त मुहारहरु :(फोटो फिचर) 
 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।