
रही सिए अध्ययन गरिरहेका नेपाली विद्यार्थी हरुको समूह हातेमालो नेपाली
विद्यार्थी समुहले हातेमालो फुटबल प्रतियोगिता को आयोजना गरेको छ। नयाँ
दिल्ली स्थित लक्ष्मीनगरमा रहेको ललिता पार्कमा गत ९ तारिखमा सम्पन्न भएको
उक्त कार्यक्रममा १२ समुहले प्रतिस्पर्धा गरेका थिए।
सफल भएको बताउंदै कार्यक्रम संयोजक सुनिल बुढाथोकीले कार्यक्रम सम्पन्न
गर्न सहयोग पुर्याउने सबैलाई धन्यबाद ज्ञापन गरेका छन्। प्रतियोगिता
अवधिमा केहि कुरालाई लिएर सामान्य भनाभन भएको भएपनि कार्यक्रम निकै सफलातापूर्वक सम्पन्न भएको सहभागी तथा उपस्थित दर्शक हरुले सिए सरोकारलाइ बताए।





प्रतिक्रिया दिनुहोस्