Skip to content

क्याप वानको नतिजा प्रकाशित (नतिजासहित )

गत जुलाईमा लिइएको सीए अन्तर्गत क्याप वानको परिक्षाको नतिजा प्रकाशित भएको छ । नियमित रुपमा जुनमा हुनुपर्ने परिक्षा भूकम्पका कारण जुलाईमा लिइएको थियो। क्याप टु र क्याप थ्री लेबलको नतिजा भने १ महिनापछी मात्र प्रकाशित हुने  बुझिएको छ। नतिजा :

क्याप वान टप टेन

क्याप वान

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।