Skip to content

आडानले आफ्नो दशौँ स्थापना दिवस मनाउँदै

नेपाल अडिटर्स एसोसीएसन अडानले आज आफ्नो स्थापना कालको दशौँ बार्षिक उत्सव मनाउँदै छ ।  विविध कार्यक्रमहरु गरी अडानले आज आफ्नो १०औं स्थापना दिवस मनाउने भएको हो।  
स्थापना दिवसको अवसरमा अडानले एक विशेष अन्तरक्रिया कार्यक्रम, रक्तदान कार्यक्रम र अर्थमन्त्री डा. राम शरण महतको प्रमुख आथित्यमा आज बेलुका बबहरमहलमा विशेष कार्यक्रम गर्दैछ ।  
 अडानले आफ्नो स्थापना कालको अवसरमा हरेक वर्ष विशेष कार्यक्रम गर्ने गरेको छ।  यसै कार्यक्रम अनुसार अडानले आज १० औं स्थापना दिवस मनाउन लागेको हो।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।