ऋषि राम अधिकारी
दिल्ली ब्युरो प्रमुख , सिए सरोकार।
लक्ष्मीनगरमा आफ्नो कार्यसीमा बढ़ाए लगतै प्राइम सीए दिल्लीले आफ्नो पक्कड़
भारतमा पनि जमाउन थालेको छ। शुरुवाती दिनमा निकै नै कठिनाईको सामना गरेको भएपनि प्राइम सीए दिल्ली नामले लक्ष्मीनगर मात्र होइन पुरै दिल्लीमा नै चिनिन थालेको छ।
आउने सीए बिद्यार्थीका लागि निकै नै महत्वोपूर्ण भूमिका खेलिरहेको भारतमा सिए अध्ययन गर्ने विधार्थीहरु बताउँछन्।
लिने, छात्रबृतीको लागि परीक्षा लिने र दैनिक हाजिर लिई बिद्यार्थीका
समस्या र पठनपाठनमा सचेत गराइने हुनाले पनि प्राइमले भारतमा समेत आफ्नो ब्राण्ड बनाइरहेको बिधार्थीहरुको भनाइ छ। छोटो समयमै प्राइमले ल्याएको उत्कृष्ट नतिजा लगायतका कारणले पनि प्राइम सिए दिल्ली लक्ष्मीनगरमा सीपीटिका लागि तेश्रो नम्बरमा आउने गरेको सरोकारवालाहरुको भनाइ छ।
पढाउने उदेश्यका साथ स्थापना भएपनि प्राइम सीए दिल्ली हाल आएर नेपाली
मात्र नभइ भारतीय बिद्यार्थीका माझंमा पनि निकैनै लोकप्रिय हुँदै आएको छ।
ख्याति प्राप्त शिक्षकहरुलाई एकै ठाउँमा ल्याई नेपाली वातावरणमै पढाइने हुँदा बिधार्थी अझ त्यसमा पनि नेपाली बिधार्थी लाई सुनमा सुगन्ध भईरहेको प्राइम सिए दिल्लीका प्रबन्ध निर्देशक गोविन्द पोखरेलले सिए सरोकार लाई बताए।
प्रतिक्रिया दिनुहोस्