Skip to content

एनसीएद्वारा पोखरामा साखा बिस्तार

एसीसीए अध्यापनका  लागि नेपालको सबैभन्दा चर्चित संस्था नेश्नल कलेज अफ एकाउन्टेन्सी  (एनसीए ) ले पोखरामा समेत आफ्नो साखा बिस्तार गरेको छ।  सामाजिक संजाल मार्फत एनसीएले पोखरामा समेत आफ्नो साखा बिस्तार भएको जानकारी दिएको हो। एनसीएको साखा बिस्तारसंगै पोखरामा पनि एसीसीएबाट अप्रुभ्ड लर्निंङ पार्टनर (गोल्ड स्ट्याटस प्राप्त) को प्रतिनिधित्व हुने भएको छ।

तश्वीर : एनसीए को फेसबुक पेजबाट 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।