Skip to content

एनाकासाको औपचारिक बिरोध बिज्ञप्तिसम्म आएन

आईक्यानले गर्ने प्राय: जसो महत्वपूर्ण निर्णयमा आफ्नो भनाई ब्यक्त गर्दै आएको  एनाकासा एक व्यक्ति एक पेसाको नीति सर्दा भने मौन बसेको छ।  एनाकासाले यसबारे औपचारिक बिरोध पत्र समेत जारी गरेन।  न त बिरोध बिज्ञप्ति नै निकाल्यो।  हाल एक हाजिरी जवाफ कार्यक्रम आयोजना गर्न ब्यस्त भएको एनकासा एक व्यक्ति एक पेसाको नीति सर्दा मौन रहेसँगै बजारमा एनाकासाले औपचारिक रुपमै भएपनि यसको बिरोध गरेको भए हुन्थ्यो भन्ने आसयका विभिन्न खाले टिका टिप्पणी हुन थालेका छन् । 
यस अघि एक व्यक्ति एक पेसा, आईक्यानको क्षेत्राधिकार लगायत विभिन्न बिषयमा एनकासाले आफ्नो आधिकारिक धारणा ब्यक्त गर्ने गर्दथ्यो। एनाकासाले यस्तो महत्वपूर्ण घडिमा समेत बिरोध नगरेकमा विभिन्न विधार्थी तथा सिएहरुले असन्तुष्टि ब्यक्त गरेको खबर छ। 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।