Skip to content

कर्मचारी संचय कोषमा चार्टड एकाउन्टेन्टको आवश्यकता

कर्मचारी संचय कोषमा चार्टड एकाउन्टेन्टको आवश्यकता भएकोमा सार्वजनिक सुचना मार्फत आबेदन मागिएको छ।  बरिष्ट प्रबन्धक पदमा सिएको माग भएको हो।  कोषले एक सार्वजनिक सुचना जारी गर्दै  मान्यता प्राप्त संस्थाबाट सिए उतिर्ण गरी तीन वर्षको कार्य अनुभव भएका सिएले आबेदन दिन सक्ने बताईएको छ।

भ्याकेन्सीको पूर्ण रुप यस्तो छ :

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।