Skip to content

साउथ एसिया इन्फास्टक्चर प्रालिमा दुई सिएहरुको आवश्यकता

साउथ एसिया इन्फास्टक्चर प्रालिले दुई सिएहरुको माग गरेको छ। सानले वित्त क्षेत्रमा (विशेष गरी निर्माण क्षेत्रमा)  ५ बर्ष कार्य अनुभव भएको सिएले आबेदन दिन सक्ने बताईएको छ।   विस्तृत जानकारीको लागि तलको तश्ब्वीरमा हेर्न सक्नुहुहुनेछ । 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।