Skip to content

राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सिए/ एसीसीएको आबश्यकता

राष्ट्रिय सहकारी  बैंक लिमिटेडमाले प्रबन्धक  सिए / एसीसीए  वा सीपिए  सदश्य मागेको छ।  एक सार्वजनिक सुचना जारी गर्दै यस्तो माग गरेको हो। आवेदकले एक बर्ष कार्य अनुभव समेत भएको हुनुपर्ने बैंकले बताएको छ। बैंकले आइक्यानको सदश्यलाइ विशेष ग्राह्यता दिने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।