Skip to content

रक्तदान गर्दै सिए र सिए विधार्थीहरु (फोटो फिचर )

नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) र एनाकासाले संयुक्त रुपमा  आयोजना गरेको रक्तदान कार्यक्रम आज काठमाडौँको भृकुटी मण्डपमा सम्पन्न भएको छ।  कार्यक्रममा सिए तथा सिए विधार्थीहरुको सहभागिता थियो।  कार्यक्रम भृकुटी मण्डपको खुल्ला चौरमा गरिएकाले एक्यान र एनाकासा बाहिरका रक्तदाताहरु समेत कार्यक्रममा सहभागिता थियो।  हेरौं कार्यक्रमका केहि झलकहरु: 
रक्तदान कार्यक्रममा सहभागीहरु 
रक्तदान कार्यक्रममा रक्तचाप जाँचिदै 
रक्तदान कार्यक्रमका सहभागीहरु 
रक्तदान गर्नुहुँदै सहभागी 
रक्तदान गर्नुहुँदै सिए महेश गोदार 
रक्तदान गर्नुहुँदै सिए आनन्द शर्मा वाग्ले र एक सहभागी 
रक्तदान कार्यक्रममा सहभागी  हुँदै सहभागीहरु 
रक्तदान गर्नुहुँदै सिए विधार्थी मनोज पौडेल  
रक्तदान गर्नुहुँदै सिए विधार्थी अनील आचार्य 
रक्तदान गर्नुहुँदै सिए किरण डङ्गोल र सिए बिधार्थी सुर्य न्यौपाने 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।