Skip to content

अडानले संकलन गरेको सहयोग रकम प्रधानमन्त्रीलाई हस्तान्तरण

नेपालमा आएको  महाँ भुकम्पका कारण भएको जनधनको क्षतिलाई केहि हदसम्म भए पनि राहत पुगोस्  भन्ने उद्देश्यका साथ अडानले संकलन गरेको राहत रकम बराबरको चेक प्रधानमन्त्री सुशील  कोइरालालाई बुझाइएको छ।  बैसाख २५ गते एक कार्यक्रमका बीच अडानका तर्फबाट मोहन राज रेग्मीले अडानले संकलन गरेको रकम बराबरको चेक प्रधानमन्त्रीलाई बुझाउनु भएको हो।  संकलित रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।